Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

कृष्णबहादुर कार्की नेप्सेको सीइओमा नियुक्त

loading views..
Nepal Telcome

पोखरा।  नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णबहादुर कार्की नियुक्त भएका छन् । १७ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई सीईओ नियुक्त गरेको हो ।

छनोट समितिले कार्की, रमेश भण्डारी र केशव श्रेष्ठको नाम सर्टलिस्टमा पारेको थियो ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link