Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक!

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा। सत्तारुढ दल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । माओवादी केन्द्रले सिंहदबारस्थिल दलको कार्यालयमा आज बिहान १० बजे बस्ने गरी संसदीय दलको बैठक बोलाएको सो पार्टीका एक सांसद जानकारी दिएका छन ।

बुधबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । यसअघि माओवादी संसदीय दलको बैठक बस्न लागेको हो । आज बस्ने प्रतिनिधिसभाको बैठकमा सरकारले एमसीसी टेबुल गर्ने तयारी गरेपछि कसरी बैठकमा प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न माओवादीले बैठक बोलाएको हो ।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link