Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

हरिराम अर्यालले राप्रपा छाडे

loading views..
Nepal Telcome

गोरखा।पूर्ब पञ्चहरुको पार्टी राप्रपाका क्षेत्रिय संयोजक हरिराम अर्यालले पार्टीमा आफूलाई काम गर्ने बिश्वासको वातावरण नभएको हुनाले यही अबस्थामा राप्रपामा रहेर काम गर्न नसक्ने कुरा सामाजिक संजाल मार्फत सार्बजनिक गर्दै साधरण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेका छन्। सम्भबत उनी छिट्टै माओबादी केन्द्रमा प्रबेश गर्न लागेको कुरा उहाँ निकट श्रोतले बतायो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link