मन्त्रिपरिषद्ले संसद विघटनको सिफारिस गरेको छ ।
आइतबार बिहान बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठकले राष्ट्रपतिसमक्ष संसद् विघटन गर्ने सिफारिस गरेको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिए।