Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने सरकारको अप्रत्यासित निर्णय

loading views..
Nepal Telcome

पोखरा।सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ।

हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले नै अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको जनाईएको छ।

अधिकारीलाई निलम्बन गरेर सरकारले डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक गभर्नरको जिम्मेवारी दिएको छ ।

पछिल्लो अर्थतन्त्रमा संकट आएको छ।

अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर अधिकारीबीच सम्बन्ध चिसिएको पनि बताइएको थियो ।

यही बीच सरकारले गभर्नर अधिकारीलाई हटाएको छ

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link