Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

एमाले पोखरा नगर कमिटीमा मेयर र उपमेयरका आकांक्षीका मतदान

loading views..
Nepal Telcome

पोखरा। पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार छान्न नेकपा एमालेमा आज मतदान  हुँदै छ। सर्वसम्मत रुपमा उम्मेदवार छान्न सकस भएपछि मतदानको प्रक्रियाबाट उम्मेदवारको टुंगो लगाउन लागिएको हो।

निर्वाचन कार्यतालिका अनुसार आज दिउँसो १२ बजेदेखि १ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ।

निर्वाचन समितिले हिजो बेलुकी मतदाता नामावली प्रकाशन गरेको थियो।

पोखरा महानगरपालिकाको प्रमुख र उपप्रमुख पदको उम्मेदवारको लागि मतदान हुने भएको हो।

पोखरा महानगरपालिकामा एमालेबाट प्रमुख पदका लागि १२ र उपप्रमुख पदका लागि ११ जनाले आकांक्षा देखाएका छन्।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link