एमालेको चुनावी घोषणापत्र सार्बजनिक

एमालेको चुनावी घोषणापत्र सार्बजनिक

पोखरा।नेकपा एमालेले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घोषणापत्र सार्वजनिक गर्दै देशका १६ देखि ५९ वर्षसम्मका उमेर समूहलाई देश विकासमा जोड दिने बताए ।

घोषणापत्रका बारेमा जानकारी दिँदै उपाध्यक्ष पोखरेलले पार्टीले शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, सडक यातायत र पूर्वाधान, आर्थिक वृद्धिदर, जेष्ठ नागरिक र बालबालिकालाई ध्यान दिने गरी काम गर्ने बताए ।

यस्तै, उनले एमालेका जनप्रतिनिधिहरूले भ्रष्टाचार नगर्ने दाबी गर्दै देशमा भ्रष्टाचार रोक्न जोड दिने बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.