Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

पुनः उम्मेदवार बन्न रेनु दाहलले आज राजीनामा दिने

loading views..
Nepal Telcome

पोखरा।  चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले आगामी चुनावमा उम्मेदवार बन्न आज पदबाट राजीनामा दिने भएकी छिन् ।

बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा सत्ता गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार बन्न दाहालले राजीनामा दिने भएकी हुन् ।

पुनः उम्मेदवार बन्न राजीनामा दिनपर्ने निर्वाचन आयोगको प्रावधान अनुसार दाहालले पहिलो कार्यकालबाट राजीनामा दिन लागेकी हुन् ।

गठबन्धनमा भरतपुर महानगरको मेयर माओवादीलाई दिने सहमति भएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link