काठमाडौँको मेयरमा केशव स्थापित उठाउने एमालेको निर्णय

काठमाडौँको मेयरमा केशव स्थापित उठाउने एमालेको निर्णय

पोखरा। नेकपा एमालेले केशव स्थापितलाई काठमाडौँ महानगरको मेयरमा उम्मेदवार बनाउने भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले स्थापितलाई मेयर बनाउने निर्णय गरेको हो । तल्ला कमिटीबाट आएको सिफारिसका आधारमा उनलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यस्तै, उपमेयरमा सुनिता डंगोललाई उम्मेदवारी बनाउने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.