Skip to content
Pokharapress Logo
१ कार्तिक २०८२, शनिबार

आज हेटौंडामा एमालेको चुनावी सभा।

loading views..

पोखरा।आज नेकपा एमालेले हेटौँडामा आमसभा गर्ने भएको छ । आमसभामा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।

स्थानीय तह निर्वाचनलाई केन्द्रीत गरेर ओली हेटौँडा जाने भएका हुन् । आमसभामा मकवानपुरका १० वटै स्थानीय तहका एमालेका उम्मेदवार, नेता, कार्यकर्ताको सहभागिता हुने भएको छ ।

हेटौँडा उपमहानगरका विभिन्न चार वटा नाकाबाट पैदल र्‍याली गरी हुप्राचौरमा आमसभा गरिने एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले जानकारी दिए ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्