Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

आज देसभर सार्बजनिक बिदा

loading views..
Nepal Telcome

पोखरा।सरकारले आज मंगलबार सार्वजनिक बिदा दिएको छ।गृह मन्त्रालयका अनुसार इस्लाम धर्मालम्बीहरूको पर्व इद उल फित्रका अवसरमा सार्वजनिक बिदा दिइएको हो।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको बताउनु भयो। ०७८ फागुन २६ मा नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इद उल फित्रमा बिदा दिने निर्णय भएको हो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link