Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

देशैभर ६४ प्रतिशत मतदान, कुन जिल्लामा कति प्रतिशत ?

loading views..
Nepal Telcome
नदीपुर दुध

गोरखा।स्थानीय तहको निवार्चनमा देशैभरबाट जम्मा ६४ प्रतिशत मत खसेको छ ।
निवार्चन आयोगका अनुसार राति १० बजेसम्म ६४ प्रतिशत मत खासेको जनाएको हो ।
कुन जिल्लामा कति प्रतिशत मत खस्यो
ताप्लेजुङ्ग ६४.५३ प्रतिशत
पाँचथर ६२ प्रतिशत
ईलाम ६९ प्रतिशत
संखुवासभा ६४ प्रतिशत
तेह्रथुम ६७.४४ प्रतिशत
धनकुटा ६१.५ प्रतिशत
खोटाङ्ग ६३ प्रतिशत
ओखलढङ्गा ६२ प्रतिशत
उदयपुर ६२ प्रतिशत
झापा ६८ प्रतिशत
लम्जुङ्गमा ६९ प्रतिशत
तनहुँ ६५ प्रतिशत
कास्की ६८ प्रतिशत
मनाङ्ग ६२.५१ प्रतिशत
मुस्ताङ्ग ७७.१२ प्रतिशत
म्याग्दी ६७.३३ प्रतिशत
पर्वत ६९.८६ प्रतिशत
स्याजा ६९.८ प्रतिशत
बागलुङ्ग ६९ प्रतिशत
नवलपरासी पश्चिम ७५.६४ प्रतिशत
रुपन्देही ७७.७४ प्रतिशत
कपिलवस्तु ७६.९१ प्रतिशत
पाल्पा ७२.०१ प्रतिशत
अर्घाखाँची ७०.६४ प्रतिशत
गुल्मी ६९.९७ प्रतिशत
रुकुम पुर्व ७४.५८ प्रतिशत
रोल्पा ७०.९७ प्रतिशत
प्युठान ७१.९९ प्रतिशत
दाग ७४.९९ प्रतिशत
रौतहट ८०.०४ प्रतिशत
बारा ८१.९७ प्रतिशत
पर्सा ८१ प्रतिशत
दोलखा ६६.२ प्रतिशत
रामेछाप ७३.२४ प्रतिशत
सिन्धुली ६७.४४ प्रतिशत
काभ्रेपाल्चोक ८०.५९ प्रतिशत
सिन्धुपाल्चोक ७७ प्रतिशत
रसुवा ८६.३५ प्रतिशत
नुवाकोट ७५.१ प्रतिशत
धादिग ७५.७२ प्रतिशत
मकवानपुर ७७.४२ प्रतिशत
भक्तपुर ८१.६५ प्रतिशत
ललितुिर ७९.५५ प्रतिशत
काठमाडौं ७६ प्रतिशत
गोर्खा ७१.१६ प्रतिशत
बांके ७० प्रतिशत
बर्दिया ७२ प्रतिशत
रुकुम पश्चिम ७१.८ प्रतिशत
ुसल्यान ६८.९९ प्रतिशत
डोल्पा
जुम्ला ६४ प्रतिशत
मुगु ७५ प्रतिशत
हुम्ला
जाजकोट ७३ प्रतिशत
दैलेख ६३ प्रतिशत
सुर्खेत ६७ प्रतिशत
बाजुरा
डोटी ६८ प्रतिशत
अछाम ६० प्रतिशत
दार्चुला ६५ प्रतिशत
बैतडी ६७ प्रतिशत
कञ्चनपुर ६७ ६३ प्रतिशत

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link