Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

भरतपुर महानगर अपडेट : विजय सुवेदीलाई उछिन्दै रेनु दाहालले लिइन् अग्रता

loading views..
Nepal Telcome

एमालेका विजय सुवेदीले गठबन्धनका उम्मेदवार रेनु दाहाललाई पछ्याइ रहेका छन् । महानगरमा १७हजार ३४ मत गणना हुँदा माओवादी केन्द्रकी दाहालले ५ हजार ७ सय ५८ मत ल्याएकी छन् भने एमालेका सुवेदीले ५ हजार ६ सय ८८ मत ल्याएकी छन् ।भुई कटरले २हजार ७सय ८८  पाएको छ।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link