Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

पोखरामा एमालेका मेयर प्रत्यासी कृष्ण थापामाथि राजीबको पहारीको अन्तरघात

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा।पोखरा महानगरपालिकाको निर्वाचनमा नेकपा एमालेभित्रकै समूह एमालेबाट मेयर उम्मेदवार कृष्णबहादुर थापालाई हराउन लागेको अडियो सार्वजनिक भएपछि एमालेभित्र खैलाबैला मच्चिएको छ । एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारीको समूहभित्रको आन्तरिक लडाइँले पोखरा महानगरपालिकाभित्र एकआपसमा अन्तर्घात गर्ने तहको अडियो सार्वजनिक हुँदा पार्टीको केन्द्रीय तहमा खैलाबैला मच्चिएको हो ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link