Skip to content
Pokharapress Logo
१ कार्तिक २०८२, शनिबार

फराकिलो मतान्तर सहित रेनु दाहालको अग्रता कायम

loading views..

भरतपुर।भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले मतान्तर फराकिलो बनाउँदै लगेकी छिन् । ३६ हजार ८९९ मतगणना हुँदा उनले २ हजार ८ सय १७  मतको अग्रता लिएकी छिन् ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्