Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

एक लाख मत गणना हुँदा बालेन पहिलो, केशव स्थापित तेस्रो

loading views..
Nepal Telcome
नदीपुर दुध

काठमाण्डौं।काठमाडौँ महानगरमा एक लाखभन्दा बढी मत गणना सकिएको छ । पछिल्लो मत परिणामअनुसार काठमाडौँमा एक लाख ३४ मत गणना भएको छ ।

कूल मत गणनाअनुसार स्वतन्त्र उम्मेदवार बालेन साह अगाडि रहेका छन् । उनले नेकपा एमालेका केशव स्थापित र नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहलाई पछि पारेका छन् ।

बालेनले ३६ हजार २२६ मत पाउँदा दोस्रो स्थानमा रहेकी सिर्जनाले १९ हजार ९१० मत पाएकी छन् ।

यस्तै, तेस्रो स्थानमा पुगेका एमाले केशव स्थापितले १९ हजार ८५० मत ल्याएका छन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link