Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

पोखरामा धनराजको फराकिलो अग्रता

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा। पोखरा महानगरपालिकाको १ लाख २२ हजार २१९ मत गणनामा गठबन्धनका धनराज आचार्यले अग्रता कायमै राखेका छन्।
मुख्य निर्वाचन कार्यालयले दिएको सोमबार बिहान ७:४०बजेको जानकारी अनुसार आचार्यले अहिलेसम्म ४९ हजार २सय ४१ मतप्राप्त गर्दा उनका प्रतिद्वन्दी नेकपा एमालेका कृष्ण थापाले ४५ हजार २५६ मत प्राप्त गरेका छन्।

IMG_2995.png

यस्तै, उपमेयरतर्फ भने नेकपा एमालेकी मन्जु देवी गुरुङले अग्रता फराकिलो बनाउँदै लगेकी छन्। मन्जुले ५१ हजार ५ सय ८९ मतप्राप्त गर्दा नेपाली कांग्रेसकी उपमेयर पदकी उम्मेदवार कोपिला रानाभाटले ४८ हजार ४ सय ९२ मत प्राप्त गरेकी छन्।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link