Skip to content
Pokharapress Logo
३ असार २०८३, बुधबार

खड्गप्रसाद ओलीलाई अनुशाशनको कार्बाही

loading views..
Nepal Telcome

काठमाडौं।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको छ।

हिजो बसेको बैठकले ओलीलाई कारवाही गर्ने प्रस्ताव ७ गतेको केन्द्रीय कमिटीमा लैजाने प्रस्ताव गरेको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए। संसद विघटनको भण्डाफोर गर्ने पनि बैठकले निर्णय गरेको छ।

यस्तै कृष्णबहादुर महरालाई स्थायी कमिटीमा लैजाने निर्णय भएको छ। बैठकमा ओली पक्षका नेताहरु सहभागि थिएनन्।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link