Skip to content
Pokharapress Logo
२ असार २०८३, मंगलवार

नीति तथा कार्यक्रमको पूर्वसन्ध्यमा नगरपालिकाको अन्तरक्रिया

loading views..
Nepal Telcome

गोरखा।गोरखा नगरपालिका गोरखाले आर्थिक बर्ष  ०७९/०८० लागि नीति तथा कार्यकम आउनु अघि सम्पुर्ण जिल्लामा रहेकोसरोकारवलाहरुसँग बृहत् छलफल कार्यक्रम  आयोजना सम्मपन्न गरेको छ। गोरखा नगरपालिकालाई कसरी समबृद्वि समुन्नत   हरियाली नगरपालिका बनाउने भन्ने महान उद्वेश्यका साथ जिल्लामा रहेका सबैको राय सल्लाहमा मैत्रीपुर्ण नगरपालिका बनाउनेमनासयले कार्यक्रम  आयोजना गरिएको प्रमुख प्रशासकिय अधिकृत ज्ञाननाथ ढकालले जानकारी दिए नगरपालिकाले आयोजनागरेको छलफलमा विभिन्न राजनीतिक दलका नेताहरुको सहभागिता रहेको थियो। कांग्रेशका नगर सभापति चन्दन बाबू खत्रीमाओबादी केन्द्रका नगर सचिबालय  सदस्य रामहरि केसी नेकपा एमालेको नगर अध्यक्ष देबी बस्नेत लगाएतले एउटै आबजमाजनमुखी नीति कार्यक्रम समेटन जोड गर्न सुझाब दिएका थिए। छलफल पछि गोरखा नगरपालिका मेयर कृष्ण रानाले सबैकोसल्लाह समेटेर नीति तथा कार्यक्रम  आउने बिश्बास ब्यक्त गरे राम्रा कामहरु छन् भने पहिलाका कार्यक्रम लाई पनि निरन्तरता दिनेमेयर रानाले जानकारी गराए।गोरखा नगरपालिकालाई पर्यटकिय हब बनाउने उद्वेश्यले कार्यक्रम ल्याउन उद्योग बाणिजय संघगोरखाका अध्यक्ष कृष्ण कुमार श्रेष्ठले माग गरेको थिए।यसै गरेर छलफल  जिल्ला समवन्य समिति गोरखाका प्रमुख मोहन थापामगरले  जनताले देखिने , बुझिने महसुस गर्ने खालका कार्यक्रम ल्याउन सुझाब दिएका थिए

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link