Skip to content
Pokharapress Logo
२ असार २०८३, मंगलवार

दीर्घकालीन समस्या हल हुने गरि समधान खोज्छु : सांसद खड्का

loading views..
Nepal Telcome

गोरखा। गोरखाको पालुङटार नगरपालिका वडा १० मा पर्ने खहरे खोला चुतिखोला खारखोलामा केही हप्ता अगाडि आएको भिषणवर्षा बाढीले हजारौं रोपनी  खेती योग्य जमिनलाई बगरमा परिणत गरिदिएको थियो बाढी प्रभाबित क्षेत्रका नागरिकहरुकोआफ्नो जनप्रतिनिधिहरुले  बिपतको घडीमा जनताको साथ मा रहनु पर्ने कुरामा चर्को माग गरे अनुसार संघिय सांसद खड्का त्यस क्षेत्रको अनुगमन गरि बाढी प्रभाबित क्षेत्रका नागरिकसँग आफुले सकेको पहल गर्ने प्रर्तिबद्वता व्यक्त गरे।

जता रहे पनि हिजो पनि तपाईंहरुको बीचमा थिए अहिले पनि तपाईहरुसँग नै छु  भविष्यमा पनि तपाईंहरुको बीच रहिरहनेप्रतिबद्धता ब्य्कत गर्दै संकटको यस घडीमा  आफ्नो बल बुँताले भ्याए सम्म  लाग्ने कुरामा बिश्वस्त पार्दै आफु माथि शंका नगर्न आग्रह गरे बाढी पहिरो भुक्ष्यय हाम्रो क्षेत्रको गम्भीर समस्या भएकाले वडा नगरपालिकाको तहबाट यसको हल गर्न नसक्ने भन्दै सासद खड्काले प्राबिधिकहरुको टोलीलाई अध्ययन तथा अनुसन्धान गर्न लगाई लागत स्टमेट गरेर पालुङटार नगरपालिका बडा  र १० का बडा अध्यक्ष द्वय भेषराज पाँडे ऋषिराज धौरालि साथमा मेयर बिबश चिन्तनलाई काठमाडौं आई सम्बन्धित बिभाग वा मन्त्रालयमा अनुमानित बजेट पेश गर्न सुझाब दिए। हामी सबै तहको जन प्रतिनिधि जनताको सेबक भएकाले जनतालाई दुख पर्दा मलमपट्टी लाउने काम पनि हाम्रै भएको कुरा सांसद खड्काले बताए

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link