Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

पोखराको सुइखेतमा डुबान दर्जनौ घर बिस्थापित

loading views..
Nepal Telcome

पोखरा। हिजो साँझदेखि अबिरल परेको बर्षाले पोखराको सुइँखेत डुबानमा परेको  अविरल वर्षापछि गएको पहिरोले नदी थुनिँदा सुइँखेत डुबानमा परेको हो। डुबानमाका कारण  सय ५० भन्दा बढी परिवार विस्थापित भएको कुरा स्थानियले बताए  

हाल पोखरा२५ सुइँखेत क्षेत्रमा पहिरो झरेर खोला थुनिएको वडाध्यक्ष मोतीलाल तिमिल्सिनाले जानकारी दिएका छन्।

नदी थुनिएपछि सबै घर डुबानमा परेका उनले बताए डुबानमा परेका सबैलाई घरबाट निकालेर सुरक्षित ठाउँमा राखेका राखेकाछौं, नदी थुनिएको ठाउँमा डोजर ल्याएर खोल्ने कार्य सुरु भइयकेको जानाकारी दिए।डुबानको कारण कृषिफार्महरुमा बढी क्षतिपुगेको ‘ उनले बताए

विस्थापित हुनेहरूलाई सुरक्षित ठाउँमा राखिएको अहिलेसम्म कुनै मानवीय क्षति नभएको जानाकारी दिए।  अनुसार पोखरा१६अर्मलामा भने एउटा घर बगाएको

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link