Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

इन्धनको मूल्य घटाउन प्रचण्डको प्रधानमन्त्रीलाई विशेष अनुरोध

loading views..
Nepal Telcome

काठमाडौं।सत्ता गठबन्धनले पेट्रोलियम पदार्थको मूल्यमा भारी मात्रामा कटौती गर्न सरकारलाई निर्देशन दिएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले पेट्रोलियम पदार्थमा लगाएका कर भारी कटौती गर्न निर्देशन दिएको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

उनका अनुसार उक्त निर्णय आजैदेखि लागू गर्न निर्देशन दिएको हो । उक्त निर्णय लागू भए डिजेल र पेट्रोलको मूल्यमा प्रतिलिटर झण्डै ३० देखि ३५ रुपैयाँसम्म मूल्य घट्ने उनको भनाइ छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link