Skip to content
Pokharapress Logo
१६ श्रावण २०८३, शनिबार

बिदाईको कार्यक्रममा रामकुमारी डाँको छोडेर रोएपछि

loading views..
Nepal Telcome

पोखरासहरी विकासमन्त्री रामकुमारी झाँक्री मन्त्रालयबाट राजिनामा दिएर बिदा हुँदा आयोजना गरिएको पत्रकार सम्मेलनमै रोएकी छिन् ।

उनी कार्यक्रम सुरु हुँदै गर्दा गहभरी आसु बनाउँदै आफूले वाचन गर्ने पत्र हेर्दै टिस्यु पेपरले आँसु पुछेरहेकी हुन्हुथिन।आफूलाई रिस उठ्ने प्रश्न सोध्न बिशेस आग्र गर्दै उनी फेरी भक्कानिन्थिन र सम्मालिन्थिन पार्टी सचिवालय बैठकले पुराना मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरे पनि राजीनामा नदिने अडान राखेकी मन्त्री झाँक्रीले अन्तिममा आइतबार बाहिरिने निर्णयमा पुगेकी हुन् ।

मन्त्री झाँक्रीसँगै नेकपा एकीकृत समाजवादीका मन्त्रीहरुले आइतबार राजीनामा दिएर मार्गप्रशस्त गरेकाछन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link