Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

गोरखा नगरपालिकाका मेयरद्वारा सरस्वति माबि आहालेमा बृक्षारोपण सम्पन्न

loading views..
Nepal Telcome

गोरखा। गोरखा जिल्लाको उत्कृष्ट सामुदायिक बिद्यालय सरस्वती माध्यमिक विद्यालय आहालेले बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको बिद्यालय कम्पाउण्ड वरिपरि हरियाली वातावरण होस् भन्ने उद्वेश्यले बिरुवा रोपिएको सरस्वती मा बि आहालेका प्रधानध्यापकपुरुषोतम भट्टराईले जानकारी दिए।राष्ट्रिय बृक्षारोपण दिबस पारेर बिद्यालयले स्कुल वरिपरि विभिन्न जातका बिरुवा (अशोका , कपुर धुपी कल्फी )सारिएको हो ज्येष्ठ नागरिक सकुन्तला थापाको अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथी गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले बृक्षारोपण गरेर उद्वघाटन गरेका थिए

डिभिजन बन कार्यालयका सहायक बन अधिकृत बालकुमार नेपाली पनि सो कार्यक्रममा सहभागी भएका थिए ।बन बिज्ञान संकायमा तीन बर्षे डिप्लोमा अध्ययनरत बिद्यार्थीहरुको लागिप्रचार प्रसार गर्ने मनसायले बार्षिक क्यालेन्डर अनुसार यो कार्यक्रम गरिएको बिद्यालयले जानएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link