Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

गण्डकीका ७० जना काँग्रेशका झोले कार्यकर्तालाई धन्यबाद सहित हटाइयो

loading views..
Nepal Telcome
नदीपुर दुध

गोरखा।गोरखाको गण्डकी गाउँपालिकाले गाउँपालिका अन्तर्गत करारका कर्मचारी हटाएको छ ।गाउँपालिकाको बसेको गाउँकार्यपलिका बैठकले आर्थिक वर्ष २०७९/८० देखि करार कर्मचारीको अवधि नथप्ने निर्णय गरेको हो । उक्त निर्णय साउन १ गतेदेखिनै लागु हुने पालिकाले जनाएको छ ।

उक्त निर्णय शुक्रवार बस्ने गाउँसभामा लगिने छ । पालिकाको यो निर्णयले ७० जना करारका कर्मचारी सेवाबाट हट्ने छन् ।पालिकाले करार सेवामा रहेर पालिकाको सेवा र सहयोग पुऱ्याएकोमा धन्यवाद ज्ञापन गरेको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link