Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

जसपाबाट बाबुराम अपमानित तबरबाट निष्काशित

loading views..
Nepal Telcome
नदीपुर दुध

काठमाडौं।जनता समाजवादी पार्टी (जसपा) ले संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई लगायत ९ जनालाई कारबाही गरेको छ।

जसपाको वीरगन्ज केन्द्रीय कमिटीको बैठकले ९ जनालाई पदमुक्त गर्ने निर्णय गरेको हो । पदमुक्त हुनेमा भट्टराईसँगै हिसिला यमी, महेन्द्र यादव, दुर्गा शोप, प्रशान्त सिंह र गंगा श्रेष्ठ छन्।

त्यस्तै रमेश यादव, भक्तबहादुर साह र दानबहादुर चौधरीलाई पदमुक्त गरेको हो। कारबाहीमा परेका ८ जना कार्यकारिणी सदस्य हुन्। उनीहरूमाथि पार्टी विधान विपरीत काम गरेको आरोप छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link