Skip to content
Pokharapress Logo
९ कार्तिक २०८३, आईतवार

गाोरखा दरबारदेखि तीनधारेसम्म बृक्षारोपण

loading views..
Nepal Telcome
नदीपुर दुध

गोरखा ।  ऐतिहासिक गोरखा दरबारदेखि भिमसेन पार्क जाने बाटोको तीनधारेसम्म वृक्षारोपण गरिएको छ । उद्योग बाणिज्य संघगोरखाको आयोजनामा वृक्षारोपण गरिएको हो।आज वृक्षारोपणमा ३ जातका ७० वटा बिरुवा रोपिएको गोरखा नगरपालिकाकाबातारण बिज्ञ ध्रुब बाबु घिमिरेले जानकारी दिए । पधेली टोल बिकास संस्थाका अध्यक्ष मंगल थापाको अध्यक्षतमा भएकोकार्यक्रममा प्रमुख अतिथि गोरखा नगरपालिकाका मेयर कृष्ण राना , उद्योग बाणिज्यसंघ गोरखाका प्रमुख एबम प्रतिनिधि र गोरखा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ज्ञाननाथ ढकालको समेत उपस्थिति रहेको थियो ।

हरियाली शहर बनाउने कार्यमासहयोग पुऱ्याएको भन्दै  पधेली टोल बिकास संस्थालाई धन्यबाद दिदै मेयर रानाले राम्रो कार्यको लागि सधै गोरखा नगरपालिकासाझेदार गर्न तत्पर रहेको मन्त्बय ब्यक्त गरेका थिए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link