Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

गोरखाको पश्चिमकालीको पहिरोले नाङ्गले पानी जाने बाटो अबरुद्व

loading views..
Nepal Telcome

गोरखा। गोरखाको ऐतिहासिक पर्यटकिय क्षेत्र पश्चियमकालीमा अबिरल वर्षाको कारण पहिरोले नाङलेपानी जाने बाटो अबरुद्व भएको   पर्यटकिय गन्तब्यको रुपमा परिचित पश्चिमकालीमा गएको पहिरोको कारण स्थानीयलाई आबातजाबतमा समस्या परेको कुरा स्थानियहरुले हामीलाई बताए।

मिनी चिडियाखानको रुपमा परिचित पश्चिमकालीमा आन्तरिक तथा बाह्य पर्यटकिय गन्त्बयको रुपमा परिचित भइरहेको स्थानियले बताउने गरेका छन् गोरखा नगरपालिकाका मेयर कृष्ण राना उपमेयर मसाली माया थोकर सहितको टोली पहिरोग्स्त क्षेत्रमा अनुगमन गर्दै तत्कालै बाटो ममर्त गरि आबतजाबत सहज पुऱ्याउन नगरपालिकाले आबश्याक सहयोग गर्ने प्रतिबद्धता जनाएको वडा अध्यक्ष खिल बहादुर रानाले बताए। ठुलो पहिरो रोकथामगर्न नगरपालिकाले तत्काल केही गरिहाल्ने साथै प्रदेश संघिय सरकारसँग थप बजेट माग गरेर समस्याको दीर्घकालिन समधान गर्न नगरपालिका तत्पर रहेको गोरखा नगरपालिकाको मेयर कृष्ण रानाले बताएका छन् 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link