Skip to content
Pokharapress Logo
२ असार २०८३, मंगलवार

गोरखाको कट्टेलचोकमा ट्रकले ठक्कर दिदाँ मोटरसाईकल चालक गम्भीर

loading views..
Nepal Telcome

गोरखा।गोरखा सदरमुका नजिकै कट्टेल चोकमा ४९२० नम्बरको  मिनिट्रकले २०७८ नम्बरको पल्सर मोटर साइकललाईठक्कर दिदाँ मोटर साइकल चालक गम्भीर घाइते भएका छन् मोटरसाइकल चालक भिमसेन थापा गाउँपालिका अश्राङ् घरभएका भब बहादुर थापा मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको ।मोटरसाइकल चालकलाई गोरखाअस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि चितबन मेडिकल कलेज लगिएको  घाइते मगर शसत्र प्रहरीकोसेवामा कार्यरत रहेको प्रहरीले  जनाएको ट्रकको गति अनियन्त्रित भएको कारण सो दूर्घटना भएको प्रहरीले जनाएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link