Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

गोरखाका पत्रकार दिपक श्रेष्ठ प्रेस सेन्टरको उपमहासचिबमा निर्वाचित

loading views..
Nepal Telcome
नदीपुर दुध

गोरखा। गोरखामा निष्पक्ष पत्रकारिता गरेर आफ्नो छुट्टै पहिचान बनाउन सफल खासगरिकन जनपक्षिय पत्रकारितामा अनबरत रूपमा कलम चलाउँदै आएका बहु प्रतिभाशाली पत्रकार दीपक श्रेष्ठ(जलन) प्रेस सेण्टर नेपालको उप-महासचिवमा सर्वसम्त निर्वाचित भएका छन्।

उनी गोरखामा रहेको लोकप्रिय मनासुलु एफएमका स्टेशन मेनेजरमा हुन ।लामो समयदेखि राष्ट्रिय समाचार समितिमा कार्यरत रहेका छन् ।

काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा  (शुक्रबार)देखि जारी केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले २० जना उपाध्यक्ष, २७ जना सचिव र १० जना उपमहासचिव गरि ६१ सदस्यीय पदाधिकारी चयन गरेको हो ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link