Skip to content
Pokharapress Logo
४ बैशाख २०८३, शुक्रबार

ओलीले बनाए ११ सय ९९ सदस्सीय महाधिवेशन आयोजक समिति

loading views..

काठमाडौं।बालुवाटारमा बसेको आफू पक्षिय नेताहरु सहभागि केन्द्रिय कमिटि बैठकमार्फत पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले १ हजार १ सय ९९ सय सदस्सीय महाधिवेशन आयोजक समिति प्रस्ताव गरेका छन ।

ओलीले आफूले कसैलाई पनि कारवाही नगर्ने भन्दै महाधिवेशनका लागि आयोजक समिति प्रस्ताव गरेका हुन ।

नेकपामा हाल ४ सय ४६ जनाको केन्द्रीय कमिटि छ । त्यसमा तत्काल ५ सय ५६ जना थप गर्ने र बाँकी १ सय ९७ जना पछि थप गर्न सक्नेगरी १ हजार १ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति प्रस्ताव गरिएको हो ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्