Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

आदिबासी जनजातिलाई राज्यको मुलधारमा पुऱ्याउनु पर्छ : मेयर राना

loading views..
Nepal Telcome

 गोरखा गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले आदिबासी जनजातिलाई राज्यको मुलधारमा पुऱ्याउनु पर्ने बताएकाछन् २८ औं विश्व आदिबासी दिबसको अबसरमा मगलबार नेपाल आदिबासी जनजाति महासंघ गोरखा नगर समन्वय परिषदलेगोरखाको समन्वय समितिको हलमा कार्यक्रम आयोजना गरेको हो   कार्यक्रममा प्रमुख अतिथिको तर्फबाट गोरखा नगरपालिकाकामेयर कृष्ण रानाले आदिबासी जनजातिहरु राज्यको हरेक निकायमा पुग्नु पर्ने बताएका हुन् राज्यको कुनै पनि निकायमा पुगिएनभने हाम्रा समस्या जस्ताको तस्तै रहने भन्दै आफ्ना अधिकारका लागि एक जुट भएर लाग्नु पर्ने बताएका हुन्

हाम्रा भाषा सस्कृतिको बिस्तारै बिस्तारै खुम्चिदै गएकोमा यसको जगेर्नाको लागि आफ्नो  ठाँउबाट लाग्नु पर्ने बताएका हुन् आदिबासीजनजातिको भाषा सस्कृति लिपीको सरक्षणमा राज्य निरहि भएको बताएका छन् भाषा सस्कृति राज्यको अमुल्य सम्पतिरहेकाले यसको सरक्षणमा मुख्य राज्य नै जिम्मेबार हुनु पर्ने बताएका छन् कार्यक्रम भरत रानाको अध्यक्षतामा भएकाो थियो गोरखाका आदिबासी जनजातिहरुको नेताा बिष्णु राना , साबित्रा थापा मगर कर्ण बहादुर गुरुङ लगाएतले मन्तबय राखेका थिए

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link