Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

गोरखामा दुई बर्ष पछि गाई जात्रा मनाइयो

loading views..
Nepal Telcome

गोरखा गोरखामा दुई बर्ष पछि गाई जात्रा मनाइएको कोरोनाको कारण दुई बर्ष सम्म  नभएको गाईजात्रा यस  बर्ष भने भब्यरुपमा मनाएको हो। गोरखाका नेवार समुदायमा मृतकका परिवारले गाई जात्रा निकालेका छन् बिहानै देखि मान्छेलाई सिङगारिएरगाईको भेषमा टोल टोलमा घुमाईएको गोरखाको गाईजात्राको प्रमुख आकर्षण भनेको मुङ्ग्रे नाच टाकटुके नाच भएकालेजिल्ला सदरमुकाममा नागरिकहरु आउने गर्छन् दिबङगत आफन्तको सम्झनमा उनिहरुको आत्म शान्तिको लागि हरेक बर्ष गाईजात्रा निकाल्न थालिएको हो विभिन्न टोलबाट टाकटुके नाच सहित गाईजात्रा निकाल्ने भएकाले मानिसहरुको सदरमुकामा भिडहुने गरेको हिन्दु धर्म ग्रन्थ अनुसार यमलोकको मुख्य ढोका बर्ष भरि बन्द रहने मर्तयलोकमा गाई जात्रा निकाले पछियमलोकको ढोका खुल्ने मृत आत्मले यमलोक प्रबेशलाई मुक्ति पाउने धार्मिक बिश्बास रहेको गोरखा नयाँ बजारका रामकुमारश्रेष्ठले जानकारी दिए गाईलाई बजार परिक्रम गर्नाले बर्ष भरि मृत्यु भएका ब्यक्ति गाईको पुच्छर समाई बैतर्णी पार हुन्छन भन्नेधार्मिक बिश्बास रहेको पाइन्छ राजा प्रताप मल्लले पुत्रशोकले बिब्हल भएकी आफ्ना रानीलाई मन भुलाउन मरेका ब्यक्तिकानाममा गाईजात्रा निकाली शहर परिक्रम गराउनु भनी आदेश दिए पछि गाई जात्रा शुरु भएको ऐतिहासपक मान्यता रहेको गाईजात्राका दिन गोरखमा दूध , फलफुल , रोटी चिउरा दही अन्न दान गरेका छन्

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link