Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

गोरखामा  तमाङ समाजले असोजमा दशै मेला आयोजना गर्ने

loading views..
Nepal Telcome

गोरखा।गोरखा तमाङ समाज जिल्ला समिति गोरखा असोज गते देखि १६ गते सम्म दशै रमाइलो मेला गर्ने भएको सोमबार गोरखाकोएक होटलमा पत्रकार सम्मेलन गर्दै तमाङ समाजले सो कुरा जानकारी गराएको हो।गो॰न॰पा १० छेपेटार स्थित बरबरे चौरमा हुनेमेलामा लाखौं मानिसले अवलोकन गर्ने आयोजकले बताएको दशै रमाइलो मेलामा करिब १०० स्टल राखिने स्थानियलाई विशेष महत्व दिने आयोजकले बतायो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link