Skip to content
Pokharapress Logo
२ असार २०८३, मंगलवार

विप्लव समुहले प्रजिअलाई ज्ञापन पत्र बुझायो

loading views..
Nepal Telcome

गोरखा।गोरखामा विप्लव समुहले प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई बुँदेमाष सहित ज्ञापन पत्र बुझाएको नेपाल सरकार नेपाल कम्युनिष्ठ पाटी बीच भएको बुँदे सहमतिको कार्यन्वयन गर्नु पर्ने मागराख्दै नेपाल कम्युनिष्ठ पाटीको प्रतिबन्ध हटाउने कारागारमा रहेको नेता कार्यकर्ता रिहाई सहित सम्पुर्ण मुद्वाहरु खारेज गर्नु पर्ने मागराखेको सरकारले सहमति कार्यन्वयन नगरेको भन्दै उल्टै आफ्ना नेता तथा कार्यकर्ता माथि प्रक्राउ पुर्जी जारी गरेकोमा सोपाटीले आपत्ति जनाएको देशमा चरम भष्टाचार मूल्य बृद्विले आकाश छोइरहेकाले जनताको जीबनस्तरमा संकट आइरह्कोमासबै खाले मूल्य बृद्वि बिदेशी हस्तेक्षप रोक्न सो पार्टील् जोडदार माग गरेको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link