Skip to content
Pokharapress Logo
३१ आश्विन २०८२, शुक्रबार

भरतपुर महानगर प्रमुख रेनु दाहालद्वारा लाल पुर्जा वितरण

loading views..

भरतपुर । भरतपुर महानगरपालिका २ आँपटारीका १३३ जना भूमिहीन सुकुमबासीलाई जग्गाधनी पुर्जा वितरण गरिएकोछ । भरतपुर महानगर प्रमुख रेनु दाहालले पुर्जा वितरण गरेकी थिइन् ।

उनका अनुसार दोस्रो चरणमा जग्गाधनी पुर्जा प्रदान भएको हो। भरतपुर महानगरपालिकाले जग्गाधनी पुर्जा वितरण कार्यलाई निरन्तरता दिने प्रमुख दाहालको भनाइ छ ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्