Skip to content
Pokharapress Logo
१६ श्रावण २०८३, शनिबार

गोरखामा कांङ्ग्रेशले आजबाट चुनावी अभियान शुरु गर्ने

loading views..
Nepal Telcome

गोरखागोरखामा नेपाली कांङ्ग्रेशले आजबाट चुनाबी अभियान शुरु गरेको जनताको साथमा नेपाली काडग्रेस भन्ने नाराका साथ भदौ२४ सम्म अभियान सञ्चालन हुने नेपाली कांङ्ग्रेश गोरखाले जनाएको कांङ्ग्रेशले ७७ जिल्लामै केन्द्रिय सदस्य प्रतिनिधी पठाएरअभियान सञ्चालन गर्न लागेको जिल्ला सभापति नन्दु प्रसाद न्यौपानेले बताए गोरखामा प्रतिनिधी को रुपमा केन्द्रिय सदस्य ध्रुववाग्ले गोरखामा खटिएर आएका हुन् अभियान पछि भदौ २४ गते गोरखाका ९४ वटा वडामा बिपी जयन्ती मनाएर कार्यक्रम समापनगरिने सो कार्यक्रममा जानाकारी गराइयो। त्यस पछि घरदैलो कार्यक्रमको तयारी रहेको   काडग्रेसले आगमी संघ प्रदेशकोचुनाबमा केन्द्रिय निर्णय अनुसार गठबन्धनसँग चुनावी तालमेल गरी नेकपा माओबादी केन्द्रसँग बराबरीमा सिट संख्यामा चुनाबीतालमेल चाहेको केन्द्रिय सदस्य ध्रुव वाग्लेले आज पत्रकार सम्मेलन गरी जानकारी गराए

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link