Skip to content
Pokharapress Logo
२ असार २०८३, मंगलवार

नेपाल समाजबादी पार्टी अध्यक्षमा यान प्रसाद भट्ट

loading views..
Nepal Telcome

गोरखा। नेपाल समाजबादी पार्टी गोरखाको अध्यक्षमा यान प्रसाद भट्ट चयन भएका छन् चयन भएका छन् शनिबार सम्पन्न  भएको प्रथमबिस्तारित बैठकले भट्टलाई अध्यक्षमा चयन गरेको हो।भर्खरै पार्टी बिभाजन भए पछि नेपाल समाजबादी  पार्टी गठन भएको हो।बिस्तारित बैठकले जिल्ला पार्टी पुनर्गठन गरिएको नेसपाका केन्द्रीय सदस्य रोहित पाण्डेले जानकारी दिए डा० बाबुराम भट्टराईउपस्थित कार्यक्रममा जिल्ला समितिका पदाधिकारी चयन गरिएको हो। जसमा उपाध्यक्ष सुकदेब तामाङ ,पुर्णमायाँ वन्त ,सचिबतेज बहादुर गुरुङ , सह सचिब गणेश कार्की राजेश आले चयन भएका छन् नेपाल समाजबादी पार्टीले पदाधिकारी सहित १७५सदस्यीय जिल्ला समिति पनि बनाएका छन् यस अघिका जनता समाजबादी पार्टीका जिल्ला सचिवको काम गर्दै आएका विपिनचन्द्र ढकाल भने समितिबाट बाहिरिएका छन्

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link