Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

स्वास्थ्य मन्त्री अधिकारीद्वारा गोरखा अस्पतालमा हेमोडाइलसिस सेवा उदघाटन

loading views..
Nepal Telcome

गोरखा।गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री मधु अधिकारीले गोरखा अस्पतालको हेमोडाइलसिस सेबा उदघाटन गरेकी छिन् मन्त्री अधिकारीलेएक कार्यक्रमका बीच आइतबार अस्पतालमा हेमोडाइलसिस सेबा उदघाटन गर्दै यो सेवा देख्दा सानो तर असाध्यै महत्वपूर्ण भएकोबताएकि छिन् गोरखाबासीहरुको लागि अबका दिन देखि चितवन पोखरा काठमाडौ जान नपर्ने बिश्बास ब्यक्त गरिन स्वास्थ्यसेबा आधारभुत तहमा पुऱ्याउन गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय लागि परेको बताउँदै मन्त्री अधिकारीले बेडको डायलसिसबिरामीलाई १० बेड सम्म पुऱ्याउन लागि परेको उनले बताइन्। गोरखा अस्पतालमा भौतिक संरचना पूर्ण भएकाले अस्पतालमा चाहिनेदक्ष शक्ति अपुगतामा मन्त्रालयले पूरा गरिने पनि बिश्बास ब्यक्त गरिन् गोरखा अस्पतालमा डायलसिसको बिरामी १८ जनाले दर्ता गरिसकेकाले हप्तामा पटक डायलसिस गरिएको सुचना अधिकारी कृष्ण ढकालले जानकारी दिए त्यस्तै अस्पताल बिकाससमितिको अध्यक्ष लाल प्रसाद श्रेष्ठको अध्यक्षतमा भएको कार्यक्रममा भूमि आयोगकी गोरखाकी अध्यक्ष कमला नहर्की पूर्व कृषिमन्त्री लेख बहादुर थापा , समन्वय समितिका गोरखाका प्रमुख मोहोन थापा मगर , गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना , गोरखा नगरपालिकाका उपमेयर मसली मायाँ थोकर ,उद्योग बाणिजय संघ गोरखाका अध्यक्ष कृष्णमान श्रेष्ठ लगाएतले शुभकामनामन्त्वय ब्यक्त गरेका थिए

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link