Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

भिमसेन गाउँपालिकाको वाईसियलको कामले गाउँबासीमा  खुशीयाली

loading views..
Nepal Telcome

गोरखा।नेकपा माओबादी केन्द्र निकट भातृ संगठन वाईसियल नेपाल भिमसेन पालिका कमिटीले काम गर्दा सिंगो गाउँपालिकाबासी नै खुशीभएका छन् संविधान दिबसको अबसर पारेर भिमसेन पालिकाका वाईसियलका नेता कार्यकर्ताहरु जन श्रमदानमा होमिएका छन्

संविधान दिबसको अबसर पारेर युबाहरु बाटो मर्मत, नाला सरसफाई गोरेटोबाटो मर्मत लगायतका काममा वाईसियलहरु लागिपरेको बर्खाले क्षति पुऱ्याएको सडकहरुमा सबारी सञ्चालनमा हुन नसककोमा युबाहरुले जनश्रमदान गरि सडक सुचारु गर्न लागिपरेको नेकपा माओबादी केन्द्रका भिमसेन गाउँपालिका अध्यक्ष बिनोद पाण्डेले जानकारी दिए

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link