Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

अजिरकोटमा ट्याकटर दुर्घटना हुँदा एक जनाका मृत्यु

loading views..
Nepal Telcome

गोरखा  गोरखको अजिरकोटमा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको जिल्लाको अजिरकोटगाऊँपालिका वडा नम्वर को ओलाङमा ट्रयाक्टर दुर्घटना हुँदा सिरानचोक गाउँपालिका छोप्राक घर भएका चालक २७ वर्षकाविक्रम श्रेष्ठको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको

४५७४ नम्वरको ट्रयाक्टर गए राती ११ बजेतिर दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख बेदनाथभण्डारीले जानकारी दिए सुपर चेपे हाइड्रोपावरको सिमेण्ट बोकेर आयोजनास्थलतर्फ जाँदै गर्दा ट्याक्टर दुर्घटनामा परेको प्रहरीलेजनाएको

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link