Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

ओली सच्चिए नेकपा नफुट्ने

loading views..
Nepal Telcome
नदीपुर दुध

नेपालगन्ज। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता योगेशकुमार भट्टराईले आफूहरु (प्रचण्ड-नेपाल पक्ष) अहिले पनि पार्टी एकताकै पक्षमा रहेको बताएका छन्। त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओली सच्चिएर आउनुपर्ने उनको भनाइ छ।

प्रेस सङ्गठन नेपालले नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सो समूहका स्थायी कमिटी सदस्य भट्टराईले संविधानमा कहीँकतै प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्ने व्यवस्था नभएको विचार व्यक्त गरे।

निर्वाचन अहिले मुलुकका लागि आवश्यक नभएको तर्क राख्दै पूर्वमन्त्री भट्टराईले प्रतिनिधिसभा विघटनको निर्णय सच्चिनेमा आफूहरु विश्वस्त रहेको बताए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link