Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

पूर्व सांसद मैयादेवी श्रेष्ठको निधन

loading views..

पोखरा। लोकतन्त्रको लागि लामो संघर्ष गरेर आफुलाई लोकतन्त्रको असली पहरेदारको रुपमा परिचित समाजसेबी तथा पूर्वसांसद मैयादेवी श्रेष्ठको निधन भएको छ । कन्या कलेजकी संस्थापक संरक्षक समेत रहेकी श्रेष्ठको गएराति  चितवन मेडिकल कलेजमा निधन भएको हो ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्