Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

रुपन्देही क्षेत्र नम्बर २ मा जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई सत्ता गठबन्धनको समर्थन!

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा।ललिता निबासको जग्गा बेचेर एकाएक बुटवलतिरकन सुकुमबासी नेताको रुपमा चिनिएका बिष्णु पौडेलको बिरुद्ध पाँच दलीय गठबन्धनले रुपन्देही क्षेत्र नम्बर २ मा जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापा मगरलाई समर्थन जनाउने निर्णय गरेको छ ।गठबन्धनका उम्मेदवार नेकपा एसका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि गठबन्धनले जनमुक्तिलाई साझा उम्मेदवारका रूपमा समर्थन जनाएको शीर्ष नेताले बुधवार वक्तव्यमार्फत जनाएका छन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link