Skip to content
Pokharapress Logo
२९ श्रावण २०८२, बिहीबार

माओवादीका देव गुरुङलाई सहयोग गर्दै दुई उम्मेदवारले लिए उम्मेदवारी फिर्ता

लम्जुङ्ग। मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा लम्जुङ्गबाट दुई जना जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।

सत्ता गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने भन्दै उनीहरूले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । उम्मेदवारी फिर्ता लिनेमा नेपाली कांग्रेस (बि.पी.)का डा. लक्ष्मी कान्त पौडेल र जनता समाजवादी पार्टी (जसपा)का का नरेन्द्र गुरूङ रहेका छन् ।

उनीहरूले सत्ता गठबन्धनका उम्मेदवार देव गुरुङलाई समर्थन गर्ने भन्दै उम्मेदवारी फिर्ता लिएका हुन् । गुरुङ नेकपा माओवादी केन्द्रबाट सत्ता गठबन्धनका लागि उम्मेदवार बनेका छन् ।

arrow प्रतिक्रिया दिनुहोस्