Skip to content
Pokharapress Logo
४ बैशाख २०८३, शुक्रबार

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

loading views..

पोखरा। पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ।

खानमाथि पूर्वी सहर लाहोरमा विरोध र्‍यालीका क्रममा गोली प्रहार भएको पाकिस्तानी सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

गोली प्रहारबाट अन्य थप चारजना घाइते भएको बताइएको छ ।

खानको गोडामा गोली लागेको बताइएको छ । उनका एक सहयोगीले खान खतरा मुक्त नरहेको बताएका छन् ।

चुनावको माग गर्दै विरोध र्‍यालीमा सहभागी भएका खानको हत्या प्रयास गरिएको बुझीएको । Photo: Skynews

loading views..

arrow प्रतिक्रिया दिनुहोस्