गोरखा। नेकपा माओबादी केन्द्रका गाेरखा क्षेत्र न १ काे क प्रदेशका उम्मेदवार कृष्ण धितालले ४ हजार २५ मत सहित अगाडि रहेकाछन् ।
आज बिहान ५ बजे सम्म १७३८९ मत गणना गर्दा माओबादीका उम्मेदवार कृष्ण धिताललाई ९६०४ मत प्राप्त भएकाे छ भने नेकपा एमालेका उम्मेदवार सुरेन्द्र थापाले ५५७९ मत प्राप्त गरेकाे जिल्ला निर्बाचन कार्यालय गाेरखाले जनाएकाे छ ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.