Skip to content
Pokharapress Logo
२२ मंसिर २०८२, सोमबार

गोरखा २ (क) मा नेकपा माओबादी केन्द्रका फणिन्द्र देबकाेटा विजयी

loading views..

गोरखा। गोरखा निर्वाचन क्षेत्र नम्बर २ (क) मा नेकपा माओबादी केन्द्रका नेता फणिन्द्र देबकाेटा प्रदेश सभा सदस्यमा विजयी भएका छन् ।
उनी मतगणनाबाट १० हजार २४७ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार राजु राना ४ हजार २ सय ७ मत ल्याउन सफल भए।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्