Skip to content
Pokharapress Logo
१ कार्तिक २०८२, शनिबार

प्रचण्डले दौरासुरुवाल लगाएर सपथ लिने

loading views..
संसदिय दलको नेता प्रचण्ड

काठमाण्डु। नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  पहिलो पटक दौरा–सुरुवाल लगाएर शपथ लिने भएका छन् । खुमलटार स्रोतका अनुसार शपथ ग्रहण समारोहमा प्रचण्ड दौरा–सुरुवाल लगाएर सहभागी हुने भएका हुन् ।  यसअघि दुई पटक प्रधानमन्त्री भइसकेका उनले पहिलो पटक दौरा–सुरुवाल लगाएर शपथ लिन लागेका हुन् । स्रोतका अनुसार प्रचण्डलाई नेकपा एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय पोसाकमा शपथ लिन सुझाव दिएका थिए ।

 

loading views..

arrow प्रतिक्रिया दिनुहोस्