Skip to content
Pokharapress Logo
४ बैशाख २०८३, शुक्रबार

नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक सिंहदरबारमा जारी

loading views..

काठमाण्डु। नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक अहिले संसदिय दलको कार्यालय सिंहदरबारमा बसिरहेको छ।सरकारले विश्वासको मत लिने दिन नजिकिँदै गर्दा सो को तयारीका बारेमा छलफल गर्न बैठक बसेको हो । साथै बैठकमा प्रतिनिधि सभाको पहिलो बैठक र समसामयिक राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल हुने बताइएको छ ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिने कुरा यस भन्दा अगाडि नै तय भएको र संसद् सचिवालयले यसको तयारी गरिरहेको छ ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्